दफा १५ङ
प्रदेश कानून बमोजिम हुनेः
दफा १५ख., १५ग. र १५घ. बमोजिम मूल वा स्रोत बीउ उत्पादन, वर्णशङ्कर बीउ उत्पादन र जातीय विकास सम्बर्द्धनका सम्बन्धमा समितिले तोकेको गुणस्तर र मापदण्ड अनुरुप हुने गरी प्रदेशले कानून बनाई व्यक्ति वा संस्थालाई अनुमति दिन सक्नेछ।